म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा

लन्डन। म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा युनाइटेडले विगन एथ्लेटिकलाई २–० ले पराजित गर्दै चौथो चरणमा स्थान सुरक्षित गरेको हो । मार्कस रासफोर्डको प्रहार ब्लक भएपनि १२ पटकको च्याम्पियन युनाइटेडका लागि २२ औं मिनेटमा डियोगो डालोटले गोल गर्दै सुरुवाती अग्रता दिलाए । दोस्रो हाफमा घरेलु टोलीका मार्शल गोडोले … Continue reading म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा